दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दै



सैघाली खबर
काठमाडौं,५ मंसिर


ट्वान्टी–ट्वान्टी महिला विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् ।पहिलो खेलमा आयोजक थाईल्याण्डसँग अंक बाँडेको नेपाली महिला टोलीआज जित्नुपर्ने बाध्यतामा छ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएपछि नेपालले आयोजक टोलीसँग अंक बाँडेको हो । हिजो भएका अन्य खेलमा हङकङ र युएई विजयी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्