टिप्स

राष्ट्रिय रोजगार नीति, यस्तो छ वर्तमान स्थीति

By Thah Online

March 12, 2020

कठमाण्डौँ, फागुन २९

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय अन्र्तगतको राष्ट्रिय रोजगार नीतिको वर्तमान स्थीतिलाई हेर्ने हो भने गत दशकमा नेपालको अर्थतन्त्र औसतमा ४.१ प्रतिशतले मात्र वृद्धि भएको थियो । उत्पादनशील रोजगारी सिर्जना गर्नका लागि यो वृद्धिदर पर्याप्त थिएन । सामान्यतया आर्थिक वृद्धिका प्रमुख स्रोतहरुमा सेवा कृषि क्षेत्र नै हो । औद्योगिक क्षेत्रले अपेक्षा गरेभन्दा कम उपलब्धि हासिल गरेको थियो ।

नेपाल आफैमा कृषि प्रधान मुलुक भएकाले पनि कृषिलाई मुख्य आधार बनाईरहेको पाईदैन् । कृषि र कृषि जन्य उत्पादनमा जोड दिने र सोहि कृषिमा आधुनिकिकरण गर्ने हो भने पनि देशमा रोजगारी र्सिजना गर्न सहजता हुने थियो । तर, त्यसको महत्वलाई बुझ्न नसक्दा र सरकारको नीति त्यस अनुरुप हुन नसक्दा देशमा भएका युवा शक्ति विदेश पलाएन भईरहेका छन् । सरकारले तयार पारेको रोजगार नीति अनुसार मात्र काम हुने हो भने पनि देशमा रोजगार र्सिजना गर्न सकिन्छ ।

हेर्नुहोस् यस्तो छ नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय अन्र्तगतको राष्ट्रिय रोजगार नीतिको वर्तमान स्थीति :