सैघाली खबर,
दाङ ५ मसिंर।
सयुक्त बाम गठबन्धनको चुनाबी गित सार्बजनिक भएको छ। समृद्धी र बिकासको लागी बामपन्थीलाइ भोट भन्ने बोलको उक्त गीत चुनाबी गित सार्बजनिक भएको हो। स्वास्थ्य, शिक्षा र सम्पुर्ण क्षेत्रमा समान रुपले हेर्नै र पर्यटन र बिद्युतलाइ पनि प्राथमिकतामा राख्ने सयुक्त बाम गठबन्धनको प्रतिबद्धता गीतमा समेटिएको छ ।
गायक टोपेन्द्र बिष्टको लय ,शब्द र टोपेन्द्र बिष्ट र रिता बुढाथोकीको स्वरमा गीतमा रहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।