टप फिचर

हेर्नुहोस् राहदानी विभागद्वारा जनहितमा जारी गरेको महत्वपूर्ण जानकारीहरु

By Thah Online

March 13, 2020

नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्र्तगतको राहदानी विभागले आम नागरिकको जनहितका लागि केहि जन पक्षिय जानकारीहरु सार्वजनिक गरेको छ ।

राहदानी हराई,च्यातिई वा विग्रिई नयाँ राहदानी बनाउनु परेमा नयाँ राहदानी बनाउँदा पुरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पुरा गर्नुपर्ने र नेपालमा रु ५ हजार अतिरिक्त शुल्क र विदेशस्थित नेपाली नियोगहरुको हकमा दोब्बर दस्तुर समेत तिर्नुपर्ने भएकोले आफ्नो राहदानी सुरक्षित साथ राख्न विभागले अनुरोध गरेको छ ।

विस्तृत रुपमा विभागले सार्वजनिक गरेको जानकारीहरु हेर्न सक्नुहुने छ ।