ट्याक्टरमा जीप ठोकिदा दुईको मृत्यु, ४ जना गम्भिर घाईते



सैघाली खबर,
दाङ ६ मसिंर । घोराही लमही सडक खण्डको झिंनीमा ट्याक्टरमा वलेरो जीप ठोकिदा २ जनाको मृत्युभएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक घोराही उपमहानगरपालीका ३ बस्ने३२ बर्षका कलबीर चौधरी र जिपमा सवार  घोराही १३ का १२ का अर्पण चौधरीको मृत्यु भएको हो। ।।४ जना गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङले जनाएको छ।घाइतेहरुको प्रारम्भिक उपचार पछि थप उपचारका लागी जिल्ला बाहीर लगीएको प्रहरीले बताएको छ।रा २ त १२८२ नम्बरको टयाक्टर र ना ३ त ११८६ नम्बरको बलेरो जिप ठोकिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्