मुख्य समाचार

बाम गठबन्धनको संयुक्त बृहत चुनावी जनसभा शुरु

By थाहा अनलाइन

November 22, 2017

सैघाली खबर, दाङ ६ मसिंर।

दाङमा बाम गठबन्धनको संयुक्त बहतचुनावी जनसभा शुरु भएको छ । जिल्ला समन्वय समितिपछाडिको सहिद मञ्चमा केहि बेर अगाडी बाट कार्यक्रम शुरु भएको हो।

कार्यक्रममा क्षेत्र नम्बर २ का उमेद्धावर रेवती रमण शर्मा र क्षेत्र नं २ (२) का उम्मेद्धावर अम्बर बहादुर डागीर इन्द्र जित थारु ,प्रतिनिधी सभा क्षेत्र नं १ का उममेद्धावर   मेट मणि चौधरीलले बोल्नु भएको छ। नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमको अध्यक्षतामा कार्यक्रम शुरु भएको हो।