सैघाली खबर
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेक्रविक्रम चन्दलाई म भन्न चाहान्छु भाई बुद्धिको बटुका सोझ्याउनु । घोराहीमा भएको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हामी आउने दिन रोजेर बन्द आव्हान गर्नुहुन्छ । आज विप्लव पार्टीले गरेको दाङ बन्दप्रति लक्षित गर्दै उहाँले यस्तो वताउनु भएको हो । चुनावी सभा विफल गराउन बन्द आब्हान गरेको वताउँदै जनताको उत्साहलाई बन्दले रोक्न नसेको वताउनुभयो । निर्वाचन बहिष्कार गर्ने भए चुनावी सभामा आउने जनता किन रोक्नुपर्याे , कसको मद्दतका लागि यो काम गर्दै हुनुहुन्छ ? अब हामी मिसिसक्यौं, कसैले च्याखे नथापे हुन्छ ओलीले भन्नुभयो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।