हेलो सरकार किन ?



हेलो सरकार अर्थात आम नागरिकले आफ्ना समस्याहरु सरकार समक्ष पुर्याउने माध्येम पनि हो । जनतालाई परेका समस्या,गुनासो र सल्लाहको लागि सरकारले हेलो सरकार ल्याएको हो । आम नागरिकले सहजै रुपमा टेलिफोन मार्फत सरकारलाई आफ्नो समस्या व्यक्त गर्न सक्ने छन् ।

हेलो सरकार किन?
घटना/ दुर्घटनाको बारेमा जानकारी दिन
घटना/ दुर्घटनाको बारेमा उद्धारको लागि सहायता माग गर्न
महिला हिंसाको बारेमा सूचना दिन
सार्वजनिक सेवाको विषयमा गुनासो वा सुझाव दिन
सरकारी सेवाको प्रवाहमा देखिएक़ा विकृति, विसंगति वा अनियमित्‌ताका बारेमा उजरी दिन

हेलो सरकारको सम्पर्क ठेगाना :
११११ मा फोन गर्न सकिने
1111 मा SMS गर्न सकिने
[email protected] मा इमेल गर्न सकिने
११०० मा फ्याक्स गर्न सकिने
आफै उपस्थित भई वा पत्र मार्फत उजुरी गर्न सकिने
जानकारीको लागि:www.opmcm.gov.np

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्