नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्षसमेत रहेका विप्लवका दाइ जयन्द्र गिरफ्तार



काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चयन्द्र चन्दसहित ६ गिरफ्तार परेका छन् ।

चन्दलाई ललितपुर आइतवार राति गिरफ्तार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी जावलाखेलबाट पक्राउ परेका हुन् । चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्