भूकम्प र नाकाबन्दी बेहोरेको नेपाल अभूतपूर्व परीक्षामा



काठमाडौंबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । कोरोनाका महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णय र भइरहेका काम , नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय लगाएत अन्य समाचारलाई आजका पत्रिकाकाले प्रकाशित गरेका छन् ।

सरकारले सोमबार साँझ गरेको निर्णयअनुसार चैत ११ गते मंगलबारदेखि १८ गतेसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्