मुख्य समाचार

रोल्पामा मतदान सुरु

By थाहा अनलाइन

November 26, 2017

अमिता चौधरी रोल्पा ,१० मंसिर

रोल्पामा पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको चुनावमा यतिबेला मतदान भैरहेको छ । माडिचोर मतदान केन्द्र बाट माओवादी तर्फ की पूर्व सभामुख तथा समानुपातिक उमेदवार वनसरी घर्तिले पनि मतदान गर्नुभएको छ । त्यसैगरी पूर्व अर्थमन्त्री एंवम रोल्पाबाट प्रतिनिधि सभाका उमेदवार वर्षमान पुन अन्नत ले पनि मतदान गर्नुभएको छ ।

 

फोटो फिचर खेम वुढा रोल्पा