गृह मन्त्रालयद्वारा २०७७ सालकोे वार्षिक बिदा सार्वजनिक (सूचीसहित)



काठमाण्डौँ, चैत्र १८
गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ । हरेक वर्षझैँ सरकारले यस वर्ष पनि नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका विभिन्न पर्वका दिन सार्वजनिक बिदा दिएको छ ।

यस वर्षको दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिइएको छ भने तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ । महिला कर्मचारीको लागि भदौ ५ गते तीज बिदाका साथसाथै जितिया पर्वमा पनि महिला कर्मचारीको लागि बिदा दिइएको छ ।

बिदाको सूची :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्