सुनसान काठमान्डौ [फोटो फिचर]



सरकारको निर्णयसँगै उपत्यका भित्रका जिल्लाहरु काठमान्डौ, भक्तपुर, ललितपुर क्षेत्रहरु सुनसान छन् । सडक रित्तो छन्, सबै पसलहरु बन्द छन् । सडकमा पानी, ख्याद्य लगायतका मालबाहक ट्रकहरु छिटपुटरुपमा देखिन्छन ।

सडकबाटोमा चेकपोष्टहरु खडा गरिएका छन् ।

हेर्नुहोस यस्ता छन् दृश्यहरु:

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्