मुख्य समाचार

मतपेटिकाबाट एक्कासी धुँवा आएपछि मतदान स्थगित

By थाहा अनलाइन

November 26, 2017

सैघाली खबर रुकुम,१० मंसिर

पश्चिम रुकुमको बाफीकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको ‘क’ केन्द्रको प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिएकाबाट धुँवा आएपछि । मतदान स्थगित भएको छ। एक्कासी मतपेटिकाबाट कसरी धुँवा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अज्ञात व्यक्तिले एसिट हालेको हुनसक्ने आशंका कर्मचारीले गरेका छन्।