२० वर्षीय बलिउड अभिनेत्री माल्भिका का मनै लोभ्याउन तस्बिर



मुम्बई । २० वर्षीय बलिउड अभिनेत्री माल्भिकाका मनै लोभ्याउन तस्बिरहरू हेर्नुहोस् : बलिउड अभिनेत्री माल्भिका शर्मा २० वर्षको उमेरमा नै सबैको मन मुटुमा बस्न सफल भएकी छिन ! बोल्ड तस्बिरका कारण चर्चामा आएकी भारतीय बलिउड चर्चित अभिनेत्री माल्भिका शर्माले दक्षिण भारतीय फिल्म आफ्नो पहिलो फिल्म “नेला टिकट “बाट आफ्नो अभिनय गरिन ! उक्त फिल्म बाट उनको धेरै नै चर्चा भइरहेको छ !

उनका केही बोल्ड तस्बिरहरू राखेका छौ हेर्नुहोस् !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्