सैघाली खबर
दाङ, ११ मंसिर । दाङको घोराहीमा निर्माणाधिन ४ लेन सडक विस्तार केही दिनयता पुनः निर्माण कार्यले तिव्रता पाएको छ ।
करिव ४ वर्ष देखी अलपत्र अवस्थामा रोकिएको निर्माणाधिन सडक केही दिनयता निर्माण तिव्रता पाए संगै सडकको मुहार संगै स्थानियबासीहरु खुसीले गद–गद भएका छन । भने धुँलोमा बाँचेका स्थानियहरु सडक विस्तार संगै ४ लेन सडकमा हिड्न पाउने आश गरेका छन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।