अमेरिकामा १ दिन मै कोरोना संक्रमणबाट १३,६९ जनाको मृत्यु

चारलाख दस हजार आठ सय त्रिचालीस पुगे कोरोना संक्रमित


चिनको उहानमा सुरु भएर अहिले बिश्वभर फैलिएकोको कोरोना भाइरस ( covid 19) यतिबेला धेरै देशहरुमा संक्रमण फैलिदै हजारौंको ज्यान लिइरहेको छ । यतिबेला अमेरिकाको लागि थप समस्या र चुनौती खेपिरहेको छ । बिश्व कै शक्तिशाली देश अमेरीका यतिबेला बिश्वकै कोरोना संक्रमित बढी हुने देशमा समेत पहिलो नम्बरमा छ । अमेरिकाको जनजीवन यतिबेला अस्तब्यस्त छ । यतिबेला कोरोना भाइरस अमेरिकाको नियन्त्रण भन्दा बाहिर रहेको छ ।अहिलेसम्म अमेरिकामा ४,१०,८,४३चार लाख दस चार हजार आठसय त्रिचालीस कोरोना संक्रमित भएका छन् भने मृत्यु हुने १४,२१० चौध हजार दुई सय दस पुगिसकेको छ । मृत्यु हुने संख्या केही कम भए पनि सक्रमितहरुको संख्या भने बिश्व मै यति धेरै भएको अमेरिका पहिलो देश हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्