प्रधानमन्त्रि तुलसीपुर आए लगतै ,तुलसीपुरमा बम बिस्पोट



सैघाली खबर,
तुलसीपुर १२ मंसिर ।
तुलसीपुरमा बम बिस्पोट भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ तुलसीबोर्डिङ चोक नजिकै अज्ञात समुहले बम बिस्पोट बनाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बाँकि छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्