समाचार

सुरक्षा दिने क्रममा बम बिस्पोट हुदा चौधरीको निधन

By थाहा अनलाइन

November 29, 2017

सैघाली खबर दाङ,१३ मंसिर

हिजो दाङको तुल्सीपुरमा चुनाबि सुरक्षामा खटिएका म्यादि प्रहरी विनोद चौधरीको निधन भएको छ । बम विस्पोटमा परि घाइते भएका   चौधरी लाई बाँकेको कोहोलपुर उपचारका लागी रिफर गरीएको थियो । अत्याधिक रक्तश्रापका कारण आज गएराति निधन भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।