मुख्य समाचार

त्रिशुली नदीमा बस खस्दा ६ जनाको मृत्यु ,नौ जना घाइते

By थाहा अनलाइन

November 29, 2017

सैघाली खबर चितवन, १३  मंसिर

काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । लु २ ख २९१ नम्बरको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा त्रिशुलीमा बिहान सवा नौ बजे खसेको थियो । घाइत नौजनाको भरतपुर अस्पतालमा मा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।