अज्ञात समुहद्धारा वाम गठबन्धनका उम्मेदवाको गाडीमा आगजनी



सैघाली खबर
काठमाडौं ,१४ मंसिर

कैलालीमा अज्ञात समुहले निर्वाचन क्षेत्र नम्वर २ को ‘क’ बाट प्रदेशसभामा उम्मेदवारी दिनुभएका वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगनजी गरेको छ । आज विहान तीन बजेतिर उम्मेदवार थापाको गाडीमा आगजनी भएको हो ।

लम्कीचुहा नगरपालिकामा रहेको आफ्नै घर पछाडीको ग्यारेजमा पार्किङ्ग गरि राखिएको ना १६ च ६८९९ नम्वरको गाडीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो ।

आगलागीका कारण गाडीमा क्षतीपुगेको छ । थापाले आगलागी भएको गाडी चुनावी प्रचार प्रसारको लागि प्रयोग गर्दै आउनुभएको थियो । आगजनीमा संलग्न भएका खोजीभइरहेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्