प्रदेशसभाको पहिलो चरणमा मुलुकमा ३२ जिल्लामा आईतवार मात्रै सम्पन्न भईसकेको छ । दोस्रो चरणको निर्वाचन यही मंसिर २१ गते हुदैछ । निर्वाचनको रौनकता र उत्साह गाउँ शहर दिनादिन थपिदै गईरहेको छ । दलका नेता , कार्यकर्ता र उम्मेदवारहरु आ–आफ्नै चुनावी एजेण्डा बोकी गाउँघर शहर बजारको घरदैलोमा दौडधुपमा दौडिरहेका छन । हामीले यसै सन्र्दभमा दाङ क्षेत्र नं. ३ वाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नयाँशक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारिणी परिषद सदस्य हरिप्रसाद रिजाल संग सैघाली खबरका संवाददाता गिरिराज नेपाली गर्नुभएको कुराकानी सारसंक्षेप प्रस्तुत छ । – सम्पादक
स्वागत छ – <%2

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।