श्रीमती ले १६ जनासँग अवैध यौन सम्बन्ध राखेपछि



एजेन्सी – याे घ’टना जिम्बाब्बेको राजधानी हरारेको हो । आफूलाई धो’का दिएर परपुरुषसँग अवै’ध सम्ब’न्ध राख्ने श्रीमती र उनका १६ जना ब्वा’इफ्रेण्डसँग श्रीमानले एक झ’ट्कामा यसरी ब’दला लिए कि अहिले उनको सर्वत्र तारिफ भइरहेको छ ।एर्करिडाइस मकोमो र मुनशे चारलेन नेकुबको विवाह भएको ४ वर्ष भइसकेको छ ।

जिम्बाब्बेको प्रमुख वेबसाइट आइहरारेका अनुसार मकोमो विगत केही दिन अघिदेखि आफ्नी पत्नीको व्य’वहारमा परिवर्तन म’हसुस गरिरहेका थिए । उनकी पत्नी पेट दु’खेको बताउँदै उनीसँग शा’रीरिक स’म्बन्धको लागि अस्वी’कार गर्न लागेकी थिइन् । यी सबै कुराहरुका कारण मकोमो निकै तना’वमा थए । अचानक एक दिन उनकी पत्नीको फोन उनको हात लाग्यो । पत्नीको फोन हेर्दा उनको हो श उ’ड्यो ।

पत्नीको ह्वाट्सएप च्याटबाट उनले थाहा पाए कि उनकी पत्नीको १६ जना पुरुषँग अ’वैध यौ’न सम्बन्ध थियो । पत्नीको च्याटमा अ’श्ली’ल कुराकानी र न’ग्न तस्वीर भरिभराउ देखेपछि मकोमोले निकै मु’स्किलले आफूलाई स’म्हाले । ह्वाट्सएप च्याटबाट थाहा भयो, केही दिनअघि मकोमो कामको लागि बाहिर गएका बेला उनकी पत्नीले एक ब्वाइफ्रेण्डसँग ३ दिन बिताएकी थिइन् ।

मकोमोले प्रकाशनलाई भने ‘पत्नीका १६ ब्वाइफ्रेण्डसँगको च्याट देखेर मलाई जीवनको सबैभन्दा ठूलो ध’क्का लाग्यो । यीमध्ये केही च्याट त ह्वाट्सएपको हिडन फिचरमा थिए ।’

यी सब कुराले मकोमोलाई यति ध’क्का लाग्यो कि उनले पत्नीलाई पाठ पढाउने निश्चय गरे । मकोमो आफ्नो कहानी लिएर एक प्रकाशन गृहमा पुगे । मकोमोले आफ्नो दुः’ख एक अनलाइन प्रकाशन गृहको अगाडि बयान गरे र पूरै विवरणसहित त्यसलाई छाप्न भने । मकोमोले प्रकाशनलाई भने ‘पत्नीका १६ ब्वाइफ्रेण्डसँगको च्याट देखेर मलाई जीवनको सबैभन्दा ठूलो ध’क्का लाग्यो । यीमध्ये केही च्याट त ह्वाट्सएपको हिडन फिचरमा थिए ।’


‘पत्नीलाई मसँग शा’रीरिक सम्ब’न्धमा अब रुचि रहेन । उनी कुनै न कुनै ब’हाना बनाएर मसँग स’म्बन्ध राख्न अ’स्वीकार गर्थिन् । जबकि आफ्ना ह्वाट्सएप ब्वाइफ्रेण्डहरुसँग खुसी थिइन् ।’

‘पत्नीलाई मसँग शारी’रिक स’म्बन्धमा अब रुचि रहेन । उनी कुनै न कुनै ब’हाना बनाएर मसँग सम्ब’न्ध राख्न अ’स्वीकार गर्थिन् । जबकि आफ्ना ह्वाट्सएप ब्वाइफ्रेण्डहरुसँग खुसी थिइन् ।’

मकोमोले अगाडि भने ‘पत्नीलाई मसँग शा’रीरिक सम्ब’न्धमा अब रुचि रहेन । उनी कुनै न कुनै ब’हाना बनाएर मसँग स’म्बन्ध राख्न अ’स्वीकार गर्थिन् । जबकि आफ्ना ह्वाट्सएप ब्वाइफ्रेण्डहरुसँग खुसी थिइन् ।’ रं’गेहा’त स’मातिएपछि र प्रकाशन गृहसम्म कुरा पुगेपछि मकोमोकी पत्नीले निकै हं’गामा गरिन् र आफ्नो स’फाइमा कैयौं कुरा भन्ने कोसिस गरिन् ।

‘चार वर्षको विवाहित जीवनमा मैले पत्नीका सबै इच्छा पूरा गरें । उनले जे चाहिन् मैले दिएँ र ब’दलामा मैले यो सब पाएँ ।’ दिल टु’टेपछि दु’खी मकोमोले आफ्नी पत्नी र उनका १६ ब्वाइफ्रेण्डको सबै च्याट सामाजिक संजालमा लिक गरिदिए । मकोमोले भने ‘चार वर्षको विवाहित जीवनमा मैले पत्नीका सबै इच्छा पूरा गरें । उनले जे चाहिन् मैले दिएँ र ब’दलामा मैले यो सब पाएँ ।’ यो पूरै कहानी अनलाइन छापिएपछि मकोमोकी पत्नी नेकुबको साथमा उनका १६ जना ब्वाइफ्रेण्डलाई बेइ’ज्जतीले बाँ’च्नै क’ठिन भएको छ ।

रंगनाइ फोरिची नामका ब्वाइफ्रेण्डले प्रकाशन गृहलाई आफूलाई पहिले नेकुब विवाहित हुन् भन्ने थाहै नभएको बताएका छन् । तवांदा नामका ब्वाइफ्रेण्डले आफू र नेकुब साथीमात्र भएको दा’वी गरेका छन् । खबरबाट पन्छिँदै एक अन्य ब्वाइफ्रेण्डले त नेकुब आफ्नो नभइ आफ्ना साथीकी गर्नफ्रेण्ड भएको बताएका छन् । नाम र च्याटका साथ खबर छापिएपछि नेकुबसँगै उनका सबै ब्वाइफ्रेण्ड तना’बमा छन् । यद्यपि यीमध्ये धेरैजसोले नेकुबसँग आफ्नो सम्बन्धको खबरलाई अस्वी’कार गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्