निर्वाचन बिदामा बैंक खुल्ने



सैघाली खबर
काठमाडौं,१६ मंसिर

आज र भोली सार्वजनिक बिदा परेपनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै दोस्रो चरणमा आगामी मंसिर २१ मंसिरमा सम्पन्न हुने निर्वाचनमा ४५ बैंक तथा बित्तिय संस्थाहरु खोल्नुपर्ने जनाएको छ ।

राष्ट्र बैंकले गरेको यस्तो निर्देशनसंगै अब काठमाण्डौ लगाएत, दोस्रो चरणमा निर्वाचन हुन बाँकी ४५ जिल्लामा बैंकिङ सेवा सञ्चालन हुने राष्ट्रबैंकले जनाएको छ । यसैगरि पहिलो चरणमा निर्वाचन भईसकेका जिल्लामा भने बैंकिङ सेवा बन्द रहने राष्ट्र बैंकले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्