एकिकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश



सैघाली खबर
दाङ, १६ मंसिर । विभिन्न शिक्षक संगठन परित्याग गरी शनिवार एकिकृत अखिल नेपाल शिक्षक संगठनमा दुई जना शिक्षक प्रवेश गरेका छन ।

बबई गाउँपालिकाको प्रावि जौवारी शिक्षक लिलाधर विश्वकर्मा र ज्ञानज्योती प्रावि घोराही– ११ का शिक्षक डम्वर गौतम लगाएतका प्रवेश गर्नुभएको छ । संगठनका अध्यक्ष मोहन वंली र सचिव हुकुम वुढाथोकीले नवप्रवेशी शिक्षकहरु लाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको संगठनका कोषाध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्