विदेशमा रहेको नेपालीलाई स्वदेश ल्याउन समाजवादी काे माग



विद

कपिलवस्तु ,
समाजवादी पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिले विदेशमा रहेका नेपालीहरुलाई अाफ्नाे देश फर्काउन काे लागि प्रेस विज्ञप्ति निकाले छ ।

विश्वमा महामारी का रुपमा रहेको काेराेना भाइरस काेभिड -19 बाट पूरा विश्व संकटमा रहेको छ । नेपाल काे अाम नेपाली जनताहरु भारत लगायत अन्य देश राेजगार काे सिलसिलामा गएकाे नेपालीहरुलाई खाना , बस्न र रहन समस्या भएको छ ।

भारत मा रहेको अाम नेपाली जनताहरु बुम्बाई , डिल्ली , कलकत्ता , गुजरात , हरियाडा लगायत अन्य ठाउँबाट पैदल हिडेर कपिलवस्तु काे सिमा मा अलपत्र रहेको स्थानीय सरकार र प्रदेश सरकारले अाफ्नाे देश भित्र ल्याउनकाे लागि कुनै चासो नदिएको पाइन्छ ।

कपिलवस्तु जिल्ला भित्र का सिमानाका मा चाकलचाैडा , गाैरा , रंगपुर , मर्यादपुर , हर्दाैना , भिल्मी र कृष्णनगर सिमा लगभग ३०० जना नेपाली व्यक्तिहरु अलपत्र रहेको पाइन्छ ।

सिमा क्षेत्र र अन्य ठाउँमा अलपत्र रहेको नेपाली व्यक्तिहरुलाई सम्बन्धित ठाउँका गाउपालिका र नगरपालिका ले चेकजाँच गरेर १४ दिन सम्म क्वारेन्टाइन मा राख्ने व्यवस्था मिलाउन काे लागि समाजवादी पार्टी काे माग रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्