कांग्रेसका उमेद्धवारहरुलाइ बिजीयी बनाउन मतदाताहरु संग अपील ।



चेतन रेग्मी,तुल्सीपुर,१७  मंसीर ।्
्भर्खरै नेपाली कांग्रेस प्रबेस गरेका नया शक्त्ती नेपालका दाङ जील्ला संयोजक नारायण भटराइले थाइ शान्ती र समृद्ध दाङ नीर्माका लागी नेपाली कांग्रेसका उमेद्धवारहरुलाइ बिजीयी बनाउन मतदाताहरु संग अपील गर्नुभएको छ ।्
भटराइले आज एक बिज्ञेप्ती जारी गरी नया शक्ती नेपाल लगाएतका दलहरुको सर्मथन पाएको कांग्रेसले दाङका ३ क्षत्रका ९ वटै सीटमा बिजयीहुने भएकाले आफनो मतको सदुपयोग गर्न अपील गर्नुभएको छ ।
संबिधान सभाबाट जारी भएको संबिधानलाइ सही तरीकाले कायान्वयन गर्न,स्थीर शान्ती,शुसासन र समृद्ध नेपाल नीमार्णका लागी लोकतान्त्रीक शत्तीहरुलाइ बिजयी बनाउनुको बिकल्प नरहेको बिज्ञप्तीमा उल्लेख छ । भटराइले कसैको लहलहैमा नपरी नेपाली कांग्रेसको नीर्वाचन चिन्ह रुखमा मतदान गरी अत्यधीक बहुमतले बिजयी बनाउन अपील गनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्