घोराहीमा चुनढुङ्गा बोक्ने टिप्परको अत्यधिक चाप बढेपछि स्थानीयद्धारा बाटो अवरुद्ध(फोटो फिचर)



काठमाण्डौँ, जेठ ३
दाङको घोराही उपमहानगरपालिका वडा नं। १३ बडहराको चौकमा सोनापुरको सिमेन्टको चुनढुङ्गा बोक्ने टिप्परको अत्यधिक चाप बढेपछि स्थानीयहरूले बाटो अवरुद्ध गरेका छन् ।

पूर्व सहमति अनुसार सिमेन्ट उद्योगले सहमति पूरा नगरेको र कोरोना सङ्क्रमणको बेला यसरी आवागमन बढ्दा जोखिम बढ्ने भनेर बाटो अवरुद्ध गरेको स्थानीयले बताएका छन् ।

स्थानीयले बाटो अवरुद्ध गरेपछि टिप्परहरू रोकिएका थिए । बाटो अवरुद्ध भएपछि प्रहरीले बाटो खुलाएको हो

yyyyyyyyyyyyyy                                                     https://youtu.be/7vgpCSejt60?t=686                                                                        

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्