चुनाव प्रचारको अन्तिम दिनः नेताहरुलाई भ्याइनभ्याइ



सैघाली खबर,
दाङ १८ मंसिर।


आगामी २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभाको दोस्रो चरणको निर्बाचनको मौन अबधी शुरु हुने लाग्दा दलहरु चुनाबी प्रचारको तिब्र गतीमा देखिएका छन,। आज राति १२ बजेदेखि आचारसंहिता लाग्ने भएकाले दलका नेताहरुलाई भ्याइनभ्याइ छ ।


सयुक्त बामगठबन्धन दाङ क्षेत्र नं २ बाट बाम गठबन्धनहको घरदैलो कार्यक्रम आज घोराहीमा तिब्र रुपमा रहेको छ। शान्ति,लोकतन्त्र,स्वाधीनता र स्वाभीमान,समृद्ध नेपालका लागी समृद्ध दाङ हाम्रो अभियनन भन्ने नाराका साथ प्रचार प्रसारको अन्तिम दिन दलहरु चुनाबी प्रचारमा ब्यस्त देखिएका छन।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्