बिपन्न बर्ग जोगाउन कहिले पछाडि नहट्ने युवा नेता : चौधरी




महेश सिंह/सिरहा,७ जेठ
बाल्यकाल देखी समाज सेवामा बेतित भएका चौधरी जिबन समाज सेबामै अन्त गर्छु लहान ३ बिहारपुरमा राहत दिन पुगेका महेश चौधरी र श्रीमती संगीता कर्माचार्य को जोडीले नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह संग यस्तो बताए।कहिले आर्थिक रुपले त कहिले शिक्षामा गरिब बिपन्न बर्गको छोराछोरीलाई आफनै छोराछोरी सम्मान शिक्षा तर्फ उन्मुख गराउन लागी परेको छन्।

लहान नगरपालिका वडा नम्बर ३ मा पासमान ,मुसहर ,डाेमहरुको बस्ती मात्र रहेका छन् । उनिहरु आफ्नो पुर्खौली पेसामा मात्र सिमित छ्न ,उनीहरुको जिबन स्तर कहिले उकासिन्छ । उनिहरुको छाक टार्न सम्स्या छन् , जिबन फेरिनेको त कुरै भएन।राहत पाउने एक जना पीडित भन्छन् भुलकि सदा मुसहरको दु:खेसो सुन्ने को छैन १० बर्ष अगाडि श्रीमान लगत्तै दुई छोरा गुमाए की सदा अहिले उनकी बिच्ली भएको छ् ।

गाउँ बलोकको एलानी जग्गामा एउटा् मात्र फुइसको छानो घर रहेको छ । श्रीमान् र छोराको सोकमा डुबेका बुलकि लाई अहिले एउटा बुहारी दुई नातिनी र फरक छमता अपांग भएका एउटा नाता छन । उनलाई दोश्रो चर्नको राहत लिए महेश र संगिताको जोडी उनकी घर पुगेका थिए । उक्त गाउँमा अति बिपन्न गरिब दलितको बस्ती छ्न समस्या परेमा मनकारी युवा नेता महेश र समाज सेबि संगिता लाई सम्झीन्छ ।

सानै उमेर देखी राजनीतिमा बिशेष उचि राखने महेश लहान स्थित रहेको जेए क्याम्पसबाट विद्यार्थी नेतृत्व सुरु गरेका चौधरी क्याम्पस सभापतिको जिम्मेवारी समेत चौधरीले पाए लगत्तै राम्रो जिम्मेवारी निर्वाह गरेका थिए । लहान ३ मा ८० अतिबिपन्न परिवारलाई राहत वितरण गरेका थिए । राहत उपलब्ध गराउने सागरमाथा बचत तथा ऋण सहकारी संस्थाको संस्थापक फुलेश्वर महतो ,प्यारागन इङलिस बोर्डिङ स्कुलको संस्थापक उमेश चौधरी , एपोलो ॐ बोर्डिङ स्कुलबाट निरन्तर दुई महिना देखी राहत उपलब्ध गराउदै आएका छ्न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्