विप्लवका दैलेख इन्चार्ज दिपेन्द्रको कोरोना संक्रमितको भेदभाव रहित उपचार गर्न आग्रह



– जेठ ९ दैलेख । कोरोना भाइरस (कोभिड-१९) बिरुद्ध विश्वमा भयावह स्थिती भएको छ । यति नेपालमा पनि दिनानुदिन कोरोना संक्रमित भेटिएका छ ! योसगै केहि दिन अधि दैलेखमा पनि एक युवा कोरोना भाइरस देखिए पछी दैलेखका जनता भयवित भएका छ्न ! दैलेखका जनतालाइ भयवित नहुन र संक्रमितको भेदभाव रहित उपचार गर्न विप्लव नेकपाका जिल्ला इन्चार्ज दिपेन्द्रले एक विज्ञप्ति निकालदै आग्रह गरेका छ्न ! दिपेन्द्रले विज्ञप्तिमा भनेका छ्न: आदरणीय दाजुभाई तथा दिदिवहिनीहरु कोरोना भाईरस(Covid19)विरुद् विश्वका मानिसहरु जीवन मरणको सघ्रसमा होमिएका छन्।यतिवेला कोरोनाले विस्वका लाखौं मानिसहरुको ज्यान लिईसकेको छ।लाखौं मानिसहरु सक्रमित भएका छन्।विश्वका सवै मानिसहरु भयभित र आतंकित छन्।नेपालमा पनि दिनप्रतिदिन कोरोनाको सक्रमण वढ्दै गईरहेको छ।अहिले सम्म ३जनाले ज्यान गुमाईसकेका छन्।हालै मात्र कर्णाली प्रदेशमा पनि एकजनामा सक्रमण देखिएको छ।दैलेख जिल्लाको आठविस नगरपालिका वडा नं१ सात्तलाको एकजना ३५ वर्षका युवामा सक्रमण देखिएको हो।सक्रमण देखिएपछि कर्णाली प्रदेशका जनताहरु विशेषत दैलेख जिल्लाका जनताहरु भयभित र आतंकित भएका छन् भने सक्रमित युवालाई उपचारमा ढिलाई र भेदभाव भएको खवरले दुःखित भएका छन्।सक्रमित युवालाई विध्यालयमा राखिएको समचार अाएको छ।कोरोना माहामारी जस्तो दुःखको घडिमा पनि नागरिकलाई भेदभाव गर्नु अबरोध हो।हाम्रो पार्टी कर्णाली प्रदेश सरकार र स्थानिय सरकारलाई सक्रमित युवाको स्वास्थ्यमा ध्यान दिन विध्यालयमा होईन अस्पतालमा राखेर उपचार गर्न गम्विर ध्यानाकर्षण गराउन चाहन्छ।सक्रमितको सिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छ।दैलेख जिल्ला र सक्रमित क्षेत्रका दाजुभाई तथा दिदिवहिनीहरुलाई भयभित होईन सचेत हुन अनुरोध गर्दछ। जिल्ला इन्चार्ज, दिपेन्द्र नेपाल कम्युनिस्ट पार्टी (विप्लव )   अपिल आदरणीय दाजुभाई तथा दिदिवहिनीहरु कोरोना भाईरस(Covid19)विरुद् विश्वका मानिसहरु जीवन मरणको सघ्रसमा होमिएका छन्।यतिवेला कोरोनाले विस्वका लाखौं मानिसहरुको ज्यान लिईसकेको छ।लाखौं मानिसहरु सक्रमित भएका छन्।विश्वका सवै मानिसहरु भयभित र आतंकित छन्।नेपालमा पनि दिनप्रतिदिन कोरोनाको सक्रमण वढ्दै गईरहेको छ।अहिले सम्म ३जनाले ज्यान गुमाईसकेका छन्।हालै मात्र कर्णाली प्रदेशमा पनि एकजनामा सक्रमण देखिएको छ।दैलेख जिल्लाको आठविस नगरपालिका वडा नं१सात्तलाको एकजना ३५ वर्षका युवामा सक्रमण देखिएको हो।सक्रमण देखिएपछि कर्णाली प्रदेशका जनताहरु विशेषत दैलेख जिल्लाका जनताहरु भयभित र आतंकित भएका छन् भने सक्रमित युवालाई उपचारमा ढिलाई र भेदभाव भएको खवरले दुःखित भएका छन्।सक्रमित युवालाई विध्यालयमा राखिएको समचार अाएको छ।कोरोना माहामारी जस्तो दुःखको घडिमा पनि नागरिकलाई भेदभाव गर्नु अबराध हो।हाम्रो पार्टी कर्णाली प्रदेश सरकार र स्थानिय सरकारलाई सक्रमित युवाको स्वास्थ्यमा ध्यान दिन विध्यालयमा होईन अस्पतालमा राखेर उपचार गर्न गम्विर ध्यानआक्रषण गराउन चाहन्छ।सक्रमितको सिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छ।दैलेख जिल्ला र सक्रमित क्षेत्रका दाजुभाई तथा दिदिवहिनीहरुलाई भयभित होईन सचेत हुन अनुरोध गर्दछ। जिल्ला ईन्चार्ज-दिपेन्द,नेपाल कम्युनिस्ट पार्टी,दैलेख

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्