कृष्णनगर वार्ड नं ६ मा ६५ जना को जाँच, १७ जनाको रिपोर्ट पोजटिव



कमलेश चन्द्र गुप्ता कृष्णनगर – कपिलवस्तु कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा अरडीटी बिधिबाट जाँचमा १७ जनाको रिपोर्ट पोजटिव आएको छ। आज गरेको ६५ जनाको अरडीटी बिधि जाँचमा १७ जनाको रिपोर्ट पोजटिव आएको हो। भिल्मीको सरस्वती आधरभुत विद्यालयको क्वारनटाइनमा २६ जनामा १७ जनाको रिपोर्ट पोजटिव आएको र बाकी रहेको रिपोर्ट नेगटिव रहेको लेब आसिटेंट दूधनाथ यादवले जानकारी गराउनु भयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्