सुर्खेतमा ३ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे



काठमाण्डौँ, जेठ १०
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्