समाचार

पुर्व सांसद देवकोटाको घरमा शंकास्पद वस्तु फेला

By थाहा अनलाइन

December 06, 2017

अमिता चौधरी दाङ,२० मंसिर

दाङको घोराही स्थित साई मन्दिर टोलमा रहेको पुर्व सांसद अनिता देवकोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरी टोली घटनास्थलमा पुगेर अनुुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

फोटोफिचर