सैघाली खबर
काठमाडौं,२० मंसिर
भोलि हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न मतदाता ब्यग्र प्रतिक्षामा रहेका छन् । हिजोबाट सुरु भएको मतदाता परिचय पत्र वितरण आज पनि जारी रहने भएको छ । ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।