टप फिचर

धादिङको खानिखोलामा रहेको औषधी फ्याक्ट्रीमा आगलागी

By Thah Online

May 27, 2020

काठमाण्डौँ, जेठ १४ धादिङ जिल्लाकाे धुनिबेशी नगरपालिकामा रहेको नाेभा जेनेटिका औषधी फ्याक्ट्रीमा आगलागी भएको छ।

धुनिबेशी नगरपालिका वडा नम्वर ६ मा रहेको नाेभा जेनेटिका औषधी फ्याक्ट्रीमा आगलागी भएकाे हाे ।

अहिले दमकल , इलाका प्रहरी कार्यलय खानिखाेला बाट खटिएका प्रहरी र स्थानियको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ ।

आगलागीमा मानबीय क्षती भने भएकाे छैन् । आगलागीमा क्षती कती भयाे र कसरी भयाे भन्ने बारेमा थप जानकारी आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । ।