लोक कल्याणकारी विज्ञापन अब अनलाइनलाई पनि



काठमाण्डौँ, जेठ १५
सरकाले हालसम्म प्रिन्ट मिडियालाई मात्रै दिँदै आएको लोक कल्याणकारी विज्ञापन आगामी आर्थिक वर्षदेखि अनलाईन मिडियालाई पनि उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री डा‍ युवराज खतिवडाले बजेट बक्तव्यमार्फत सञ्चार क्षेत्रलाई दिइने यो सुुविधा अब अनलाईनसहितका मिडियालाई पनि दिने व्ववस्था गरिएको बताएका हुन् । ९ चैत २०७६ सम्म सूचना विभागमा दर्ता भएका अनलाइनकाे स‌ख्या एकहजार ४५ रहेकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्