टप फिचर

लोक कल्याणकारी विज्ञापन अब अनलाइनलाई पनि

By Thah Online

May 28, 2020

काठमाण्डौँ, जेठ १५ सरकाले हालसम्म प्रिन्ट मिडियालाई मात्रै दिँदै आएको लोक कल्याणकारी विज्ञापन आगामी आर्थिक वर्षदेखि अनलाईन मिडियालाई पनि उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री डा‍ युवराज खतिवडाले बजेट बक्तव्यमार्फत सञ्चार क्षेत्रलाई दिइने यो सुुविधा अब अनलाईनसहितका मिडियालाई पनि दिने व्ववस्था गरिएको बताएका हुन् । ९ चैत २०७६ सम्म सूचना विभागमा दर्ता भएका अनलाइनकाे स‌ख्या एकहजार ४५ रहेकाे छ ।