नवलपुरमा थप दुईजनामा कोरोना, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुग्यो



काठमाडौं । नवलपुरमा आज थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २१ वर्षका दुईजना युवामा कोरोना पुष्टि भएको हो ।

उनीहरुलाई अहिले कावासोतीको मध्येविन्दु अस्पताल लैजाने तयारी भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्