४५ जिल्लाका जनप्रतिनिधि आज चुनिदै दाङमा पनि मतदान सुरु



गिरिराज नेपाली
दाङ, २१ मंसिर । दोस्रो चरणमा आज हुन गईरहेको निर्वाचनको मतदान आज विहान ७ देखी देशभर संगै दाङमा पनि सुरु भएको छ । विहान देखी सुरु भएको मतदानमा मतदाताहरुको उत्साहपुर्ण सहभासिगता जनाउदै मतदानका लागि हौसिएका छन ।

प्रतिकुल मौसम लाई छिचोल्दै मतदाताहरु आफ्ना प्रतिनिधि चुन्दै छन । ४५ जिल्लाका एक करोड २२ लाख ३९ हजार नौ सय ९३ जना मतदाताहरुले आज मतदान गर्दैछन । भने दाङमा करिव झण्डै साढे तीन लाख मतदाताहरुले मतदान गर्दैछन । आजको निर्वाचन लाई मध्येनजर गर्दै दाङको सुरक्षा व्यवस्था लाई पनि विशेष व्यवस्था गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्