काठमाण्ठौँ, जेठ १६
काठमाडौंको बौद्धस्थित सिमलटारमा भइरहेको कोरोना परीक्षणमा झडप भएको छ ।
आरडीटी टेष्ट किटको अभाव भएपछि झडप भएको हो । परीक्षणका लागि हुम्लाबाट काठमाडौं आएका करिब १५ सय जनाकोको नाम संकलन गरिए पनि पाँच सय आरडीटी टेष्ट किट मात्र उपलब्ध भएपछि विवाद बढ्दै जादा झडप भएको हो । झडपमा परी केही व्यक्ति घाइते भएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।