टप फिचर

बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप

By Thah Online

May 29, 2020

काठमाण्ठौँ, जेठ १६ काठमाडौंको बौद्धस्थित सिमलटारमा भइरहेको कोरोना परीक्षणमा झडप भएको छ ।

आरडीटी टेष्ट किटको अभाव भएपछि झडप भएको हो । परीक्षणका लागि हुम्लाबाट काठमाडौं आएका करिब १५ सय जनाकोको नाम संकलन गरिए पनि पाँच सय आरडीटी टेष्ट किट मात्र उपलब्ध भएपछि विवाद बढ्दै जादा झडप भएको हो । झडपमा परी केही व्यक्ति घाइते भएका छन् ।