चीनमा ८ जुनदेखि अन्तर्राष्ट्रिय उडान सुचारु हुने




काठमाण्डौँ, जेठ २२
कोरोना संक्रमणलाई लगभग नियन्त्रण गरेको चीनले अन्तर्राष्टिय उडानलाई समेत सुचारु गर्ने भएको छ । ८ जुनदेखि अन्तर्राष्टिय उडानहरु खुला गर्न लागिएको हो ।

तर, हप्तामा एउटा कम्पनीको जहाजलाई एक दिन मात्र चीनमा उडान भर्न दिने गरी खुला गर्न लागिएको चिनियाँ समाचार एजेन्सी सिन्हाले लेखेको छ ।चीनको हवाई सेवासम्बन्धि नियामक निकायले बिहीबार यस्तो निर्णय गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्