विश्व वातावरण दिवसकाे दिन पुरानाे बिरुवा अवलाेकन




पवन पाेख्रेल
स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ संसारभरि विश्व वातावरण दिवस मनाउदै गर्दा दाङमा रहेकाे संस्था देउखुरी माेवाईल व्यवसायी संघका अध्यक्ष भिम भुसालले अाज विश्व वातावरण दिवसकाे दिन पारेर लमहीमा रहेकाे अजम्मरी सामुदायिक वन भित्र निर्माणाधीन ग्रिनपार्कमा देउखुरी मोबाइल संघकाे टिमले ३ बर्ष अगाडि विश्व वातावरण दिवसकाे अवसरमा रोपेको बिरुवाकाे अवलोकन गर्नुभएकाे छ।

प्रकृतीप्रेमी भुसालले वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी त्यहा अाफ्नाे समुहले लगाएका ती बिरूवा बर्षाै पछि देख्दा मन रमाएकाे कुरा बताउदै ३बर्षसम्म विरूवाकाे सुरक्षा र मलजल गरि हुर्काउन बढाउन अहोत्र खटिने सम्पुर्ण बन कर्मचारी प्रती हार्दिक अाभार व्यक्त गर्नुभएको छ ।

साथै अाज नयाँ बिरुवा वृक्षारोपण गरि फर्केको जानकारी गराउनुभएकाे छ ।वृक्षारोपण सबैले गर्छन तर राेपेकाे बिरुवा मर्याे बाच्याे, फर्केर हेरचाह कसैले गर्दैन , सबैले समयमिलायर पटकपटक रेखदेख गर्ने गर्न तर्फ सबैकाे ध्यान जान अाबस्यक छ उहाले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्