हामी निर्वाचन मत परिणाम अपडेटमा छौं | हालसम्म १६ स्थानमा बाम गठबन्धनले अग्रता लिएको छ भने २ स्थानमा लोकतान्त्रिक गठबन्धनको अग्रता लिएको छ |
कहाँ कसको अग्रता ?
एमाले (१२ स्थानमा अगाडी)
१. म्याग्दी क्षेत्र नं. १ –
नेकपा एमाले: भुपेन्द्रबहादुर थापा (३३२५)
नेपाली कांग्रेस: खम्वीर गर्वुजा (२३८१)
२. मुगु क्षेत्र नं. १
नेकपा एमाले: गोपाल बम (१२१२)
नेपाली कांग्रेस: हस्तबहादुर मल्ल (११२३)
३. पाँचथर क्षेत्र नं. १
नेकपा एमाले: बसन्तकुमार नेम्वाङ (७७०)
नेपाली कांग्रेस: भीष्म आङदेम्बे (४६४)
४. दार्चुला क्षेत्र नं. १
नेकपा एमाले: गणेश ठगुन्ना (३१९९)
नेपाली कांग्रेस: विक्रम सिंह (२२४०)
५. बाजुरा क्षेत्र नं. १
नेकपा एमाले: लालबहादुर थापा – ४७७
नेपाली कांग्रेस: कविराज पण्डित – (४७७)
६. मनाङ क्षेत्र नं. १
नेकपा एमाले: पाल्देन छोपाङ गुरूङ – २४९
नेपाली कांग्रेस: टेकबहादुर गुरूङ – (१६४)
७. बझाङ क्षेत्र नं. १
नेकपा एमाले: भैरवबहादुर सिंह – १९५६
नेपाली कांग्रेस: पृथ्वीबहादुर सिंह – (१४२१)
८. धादिङ क्षेत्र नं.
नेकपा एमाले: भूमि त्रिपाठी (१२४०)
नेपाली कांग्रेस: विश्व अर्याल (६९५)
९. ओखलढुंगा क्षेत्र नं. १
नेकपा एमाले: यज्ञराज सुनुवार – २०७८
नेपाली कांग्रेस: रामहरि खतिवडा – (९९५)
१०. मुस्ताङ क्षेत्र नं. १
नेकपा एमाले: प्रेमप्रसाद तुलाचन- २७१
नेपाली कांग्रेस: रोमी गौचन थकाली (२५४)
११. ताप्लेजुङ क्षेत्र नं. १
नेकपा एमाले: योगेश भट्टरार्इ (१३१४)
नेपाली कांग्रेस: केशव दाहाल (६७३)
१२. संखुवासभा क्षेत्र नं. १
नेकपा एमाले: राजेन्द्र गौतम (७४३)
नेपाली कांग्रेस: दीपक खड्का (४७१)
माओवादी केन्द्र (११ स्थानमा अग्रता)
१. जाजरकोट क्षेत्र नं. १
माओवादी केन्द्र: शक्तिबहादुर बस्नेत (१६३०)
नेपाली कांग्रेस: राजीवबिक्रम शाह (१२१४)
२. जुम्ला क्षेत्र नं. १
माओवादी केन्द्र: गजेन्द्र महत (४३७) \
नेपाली कांग्रेस: देवेन्द्रबहादुर शाही (३१२)
३. रोल्पा क्षेत्र नं. १
माओवादी केन्द्र: वर्षमान पुन: ६९६
नेपाली कांग्रेस: अमरसिंह पुन (३४३)
४. सोलुखुम्बु क्षेत्र नं. १
माओवादी केन्द्र: हेमकुमार रार्इ (७४३)
नेपाली कांग्रेस: बलबहादुर केसी: (४३७)
५. सिन्धुपाल्चोक क्षेत्र नं. १
माओवादी केन्द्र: अग्नि सापकोटा (१५०३)
नेपाली कांग्रेस: मोहनबहादुर बस्नेत (४४६)
६. रामेछाप क्षेत्र नं. १
माओवादी केन्द्र: श्यामकुमार श्रेष्ठ (५५४)
नेपाली कांग्रेस: कान्छाराम तामाङ (३५४)
७. गोरखा क्षेत्र नं. २
माओवादी केन्द्र: नारायणकाजी श्रेष्ठ (१६५)
नयाँ शक्ति: डा. बाबुराम भट्टरार्इ (१३२)
८. पश्चिम रूकुम क्षेत्र नं. १
माओवादी केन्द्र: जनार्दन शर्मा (१९००)
नेपाली कांग्रेस: गोपालजी जंग शाह (४७०)
९. कालीकोट क्षेत्र नं. १
माओवादी केन्द्र: दुर्गाबहादुर रावत (२६९)
नेपाली कांग्रेस: भूपेन्द्रजंग शाही (२१८)
१०. गोरखा क्षेत्र नं. १
माओवादी केन्द्र: हरि अधिकारी (३५१)
नेपाली कांग्रेस: चीनकाजी श्रेष्ठ (३३०)
११. रूकुम पूर्व क्षेत्र नं. १
माओवादी केन्द्र: कमला रोका (५०३)
नेपाली कांग्रेस: हरिशंकर घर्तीमगर (२६५)
नेपाली कांग्रेसको अग्रता – १ स्थान
१. भोजपुर क्षेत्र नं. १
नेपाली कांग्रेस: उमेशजंग रायमाझी (५९७)
माओवादी केन्द्र: सुदन किराती: (५१३)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।