अपराध

लकडाउनमै घुस , ३ लाख नगद सहित वडाध्यक्ष रंगेहात पक्राउ

By Thah Online

June 06, 2020

काठमाडौं। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

शनिवार बिहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिनेक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो