टप फिचर

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा थप तीन जनामा कोरोना संक्रमण

By Thah Online

June 07, 2020

२५ जेठ, बाँके बाँकेमा आइतबार थप तीन जना कोरोना संक्रमित भेटिएका छन् ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ र ७ का ३० र १५ वर्षीय पुरुषमा संक्रमित रहेको पुष्टि भएको हो।

यो संगै बाँकेमा संक्रमितको संख्या २ सय ७० पुगेको छ ।