मनाङको प्रदेशसभा ‘ख’ बाट दीपक मनाङे विजयी



सैघाली खबर
काठमाडौं,२२ मंसिर

स्वतन्त्र उम्मेदवारी दिएका राजीव गुरुङ  दीपक मनाङे मनाङको प्रदेश ९ख० बाट विजयी भएका छन् ।
प्रदेश सभा सदस्यमा विजयी भएका मनाङेले १ हजार ४ सय १० मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याएका छन् । मनाङेलाई नेकपा एमाले सहित बाम गठबन्धनले समर्थन गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्