मुख्य समाचार

मनाङको प्रदेशसभा ‘ख’ बाट दीपक मनाङे विजयी

By थाहा अनलाइन

December 08, 2017

सैघाली खबर काठमाडौं,२२ मंसिर

स्वतन्त्र उम्मेदवारी दिएका राजीव गुरुङ  दीपक मनाङे मनाङको प्रदेश ९ख० बाट विजयी भएका छन् । प्रदेश सभा सदस्यमा विजयी भएका मनाङेले १ हजार ४ सय १० मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याएका छन् । मनाङेलाई नेकपा एमाले सहित बाम गठबन्धनले समर्थन गरेको थियो ।