बाग्लुङमा देवेन्द्र पौड़ेलको अग्रता



सैघाली खबर
बाग्लुङ,२२ मंसिर


प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत् पहिलो चरणमा भएको बाग्लुङ क्षेत्र नं २ को प्रारम्भिक निर्वाचन मत परिणााममा बाम गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले अग्रता हाँसिल गरेका छन् ।

पछिल्लो मतपरिणााम अनुसार गठबन्धनका उम्मेदवार पौडेलको ९ सय १३ मत आउँदा काँग्रेसका निरज पुनको ५ सय ७६ मत आएको छ ।

त्यस्तै, बाग्लुङ क्षेत्र नं २ प्रदेश क तर्फ काँग्रेसका उम्मेदवारको ६ सय २१ मत आउँदा माओवादीका उम्मेदवारहरुको ९ सय २१ र प्रदेश २ मा काँग्रेसको ५ सय ७३ र जनमोर्चाको ३ सय ६७ मत आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्